के तपाई जीवन बीमा अभिकर्ता बन्न चाहनुहुन्छ ?
नमस्कार,
के तपाई बेरोजगार हुनुहुन्छ ? रोजगारी भए पनि तपाइले चाहे जति आम्दानी गर्न सकिरहनु भएको छैन ?
के तपाइले आफ्नो कामको चापले आफ्नो परिवारलाई समय दिन सकिरहनुइ भएको छैन ?
के तपाइले गर्दै गरेको काम, तपाइको जीवन सहज, सजिलो र दिगो बनाएको छ ?
यदि तपाइले गर्दै गर्नु भएको काम ठिक छ, राम्रो आम्दानी गर्दै हुनुहुन्छ भने एकदमै राम्रो, तर तपाइले गर्दै गरेको काम बाट तपाई सन्तुष्ट हुनुहुन्न र राम्रो आम्दानी हुने कामको खोजीमा हुनुहुन्छ भने, तपाइले जीवन बीमा अभिकर्ताको काम गर्न सक्नुहुन्छ।
जीवन बीमा अभिकर्ताको काम स्वतन्त्र काम हो, यो काम गर्दा कसैको अधिनमा बस्नु पर्दैन, आफुले चाहे जति आम्दानी गर्न सक्नु हुनेछ।
एक वर्ष मात्र काम गरे पनि १० वर्ष सम्म आम्दानी आई रहन्छ।
जीवन बीमा अभिकर्ताको काम भनेको एक किसिमको समाज सेवाको काम हो। समाजमा कुनै अप्रिय घटना भएको अवस्थामा त्यस घर परिवारलाई आर्थिक सुरक्षा दिने गर्छ।
जीवन बीमा अभिकर्ताको काम दुई किसिमले गर्न सकिन्छ।
१. गाउँघर गएर जीवन बीमाको बारेमा जानकारी गराएर,
२. डिजिटल मार्केटिंग प्रबिधि (मोबाइल ) को प्रयोग गरेर।
यदि तपाई घरमै बसी बसी आफ्नो मोबाइल, लेपटप चलाएर, जीवन बीमाको काम गरी आफुले चाहे जति आम्दानी गर्न चाहनु हुन्छ भने म एक दिनको Free Workshop संचालन गर्न गईरहेको छु।
यो Free Workshop मा सहभागी हुन तल रहेको बटनमा थिचेर फर्म भर्नुहोस् ।
सिट सिमित छ, आफ्नो स्थान अहिले नै सुरक्षित गर्नुहोस ।
आफ्नो स्थान सुरक्षित गर्न यहाँ थिच्नुहोस्।
