अहमाबादमा भएको विमान दुर्घटनाबाट तपाइले के सिक्नु भयो ?

नमस्कार, 

मेरो ब्लगमा आउनु भएकोमा स्वागत गर्न चाहन्छु। म सरोज राजवंशी, डिजिटल मर्केटर तथा बीमा अभियानको कोच। 

भारतको अहमाबादमा भएको हवाई जहाज दुर्घटनालाई तपाइले कसरी हेर्नु हुन्छ? 

हरेक मान्छेको आ-आफ्नै तर्क हुन्छ, तर आज म, यो विमान दुर्घटना कसरी भयो भनेर भन्न चाहन्न।  

म यति मात्र के भन्न चाहन्छु भने, हाम्रो जीवन अमुल्य छ, त्यसैले हाम्रो जीवन सुरक्षित छैन। 

हामी कतै तिर यात्रामा गएको बेला होस् वा कामको सिलसिलामा कहिँ न कहिँ जनै पर्ने हुन्छ, दुर्घटना जहिले पनि हुन सक्छ।  यसको मतलव यो होइन कि कहिँ पनि नजानुस।  जहाँ सुकै जानु परे पनि सुरक्षा अपनाउनुहोस। 

घरमै बसे पनि दुर्घटना हुन सक्छ भन्ने कुराको पुष्टी अहमाबादमा भएको बिमान दुर्घटनाले गरि सक्यो। यस बिमान दुर्घटना एउटा घरको छतमा भएको सबैलाई थाहा भएकै कुरा हो, त्यसैले घरमा भएको बेला पनि सुरक्षा अपनाउनु पर्ने हुन्छ। 

अब सुरक्षा कसको लागि अपनाउने? सुरक्षा कसरी अपनाउने भन्ने कुरा तपाइको दिमागमा अवस्य पनि आयो होला। 

तपाई एक पटक आफ्नो मन शान्त गरेर विचार गर्नुस त, तपाई दिनभर काम गर्न जानु हुन्छ, मेहेनत गर्नुहुन्छ, पसिना बगाउनु हुन्छ कसको लागि?

तपाइले कमाउनु भएको पैसा जथाभावी खर्च नगरी, घरमा ल्याउनु हुन्छ कसको लागि?

तपाई देश बिदेशमा गएर आफ्नो रगत पसिना बगाएर घरमा पैसा पठाउनु हुन्छ कसको लागि?

तपाइको घर परिवारको आर्थिक सुरक्षाको भार तपाई माथि रहेको छ। 

तपाई घरको गार्जेन हुनुहुन्छ, तपाइको छत्र छायाँमा तपाइको घर परिवार चलेको छ। 

तपाइको सुरक्षा हुनु भनेको तपाइको घर परिवारको सुरक्षा हुनु हो। 

तपाइको तथा तपाइको घर परिवारको आर्थिक सुरक्षा जीवन बीमा कम्पनीले मात्र गर्न सक्छ। 

जीवन बीमा पोलिसी लिनु भनेको, जीवन बीमा कम्पनीले तपाईसंग, तपाइको अनुपस्थितिमा, तपाइको घर परिवारको आर्थिक सुरक्षा दिनका लागि करार गर्नु हो र सोहि करार बमोजिम तपाइको घर परिवारमा आउन सक्ने सम्भावित आर्थिक संकटमा जीवन बीमा कम्पनीले तपाइको घर परिवारलाई सुरक्षा प्रदान गर्ने गर्दछ।  

आफ्नो तथा आफ्नो घरको आर्थिक सुरक्षाको जिम्मेवारी स्वयंको हुन्छ, त्यसैले आजै जीवन बीमा गर्नु होस्।  

जीवन बीमा पोलिसीहरुको बारेमा बिस्तृत रुपमा बुझ्नु परेमा मलाई तलको मोबाइलमा “जीवन बीमा” लेख्नुहोस। म तपाइलाई जीवन बीमा पोलिसी हरु बारे जानकारी गराई जॆवेअन बीमा पलिसी लिन सहयोग गर्नेछु। 

 

जानकारीको लागि सम्पर्क 

सरोज राजवंशी 

९८१९०३४४९९ 

admin@beemaaviyan.com

https://beemaaviyan.com/ 

1 thought on “अहमाबादमा भएको विमान दुर्घटनाबाट तपाइले के सिक्नु भयो ?”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top